दोहोरीगीत प्रतिष्ठानको साधारण सभा सम्पन्न

विकल्प न्यूज/बेनी भदौ ९ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा भदौ ९ गते सनिबार म्याग्दी रमाइलो दोहोरि साँझको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाले गरेको कार्यको वार्षिक प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । संस्थाका सह कोषाध्यक्ष … Continue reading दोहोरीगीत प्रतिष्ठानको साधारण सभा सम्पन्न